२०७८ बैशाख २४ गते , शुक्रवार

प्रदेश खबर

स्रोत नखुलेका साढे ११ लाख रुपैयाँ खुट्टामा बाँधेर ल्याउने पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले खुट्टामा बाँधेर भारततिरबाट ल्याउँदै गरेको ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुईजनालाई विराटनगरबाट पक्राउ गरेको छ । कोरोना महामारीका कारण नेपाल–भारत सीमा न ...

ताप्लेजुङमा पनि निषेधाज्ञा 

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म न ...

आईपीएल अनिश्चितकालका लागि स्थगित

एजेन्सी । कोरोना संक्रमण देखिन थालेपनि आईपीएलको चालू संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ । आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना संक्रमित भेटिएपछि अनिश्तिकाल ...

माई खोलामा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु

झापा । झापामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा  शिवसताक्षी नगरपालिका ८ डुडामारीका २८ वर्षीय जीवन थाम्सुहाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।  सोमबार बेल ...

झापा नागरिकता प्रकरण : बिर्तामोडका वडा अध्यक्ष कार्कीलाई उन्मुक्ति

झापा । गैर नागरिकलाई नागरिकता दिएको आरोपमा अदालतमा मुद्दा परेपछि करिब एक वर्षदेखि फरार रहेका बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की जङ्गेले उन्मुक्ति पाएका छन् । हिजो झ ...

काठमाडौँबाट झापा आएका कोरोना संक्रमितको मृत्यु

झापा । झापामा अर्का कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी ८ का ७० वर्षीय नरप्रसाद उप्रेती रहेका छन् । उनको हिजो साँझ बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत ...

सर्वसाधारणले निषेधाज्ञा नटेर्दा झापामा कोरोना जोखिम बढ्यो

सर्वसाधारण जनताले स्वास्थ्य मापदण्डसँगै निषेधाज्ञाको पालना नगरिदिँदा झापामा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ।  भारतको पश्चिम बङ्गाल र विहारसँग जोडिएको १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा दिनप्रतिदिन नयाँ भेरियन्टका सङ्क्रमित सङ्ख्या थपिँदै गएको छ।  

साउनदेखि श्रमिकको मासिक तलब १५ हजार रुपैयाँ, राजपत्रमा सूचना प्रकाशित

झापा ।  श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगान ...

थप १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । देशका विभिन्न जिल्लामा कोरोनाले थप १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन्। बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य ...

मौसम : स्थानीय वायुको प्रभाव कायमै, तीन दिनसम्म चट्याङ र हुरीसहित वर्षा

झापा । स्थानीय वायुको असर कायमै रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा मौसम बदली भई मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  ...

झापामा गस्ती गरिरहेका प्रहरी सहायक निरीक्षकको चट्याङ लागेर मृत्यु

पानीसँगै परेको चट्याङ लागेर झापामा एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक ९असई० ४५ वर्षीय महादेव ठाकुर रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

देशभर ३७ जनाको मृत्यु, सोमबार थपिए ७४ सय ४८ कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ ।

देशभर साढे पाँचसय पत्रकारलाई कोरोना, सचेत भएर काम गर्न महासंघको अपिल

काठमाडौं । देशभर साढे पाँचसय पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ। नेपाल पत्रकार महासंघका अनुसार देशभरका पाँच सय ५० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। महासंघका अनुसार सं ...

झापाको दमकमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु

झापा । कोरोना सङ्क्रमणबाट झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ । दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ...

काठमाडौँका अस्पतालमा बेड अभाव, हेलिकप्टरबाट संक्रमित बिरामीलाई झापाको बिएण्डसी ल्याइयो

काठमाडौंका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियु) शय्याको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी  बिरामी लैजानेक्रम जारी छ।