२०७८ श्रावण २१ गते , विहीवार

अन्तर्राष्ट्रिय

जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु

झापा । बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् । बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स ...

इजिप्टमा सेनाको कारबाहीमा मारिए ८९ अतिवादी

इजिप्ट । सेनाले पछिल्लो समयमा थप ८९ अतिवादीहरू मारिएको दाबी गरेको छ। अति खतरा मानिएका अतिवादीहरू देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा मारिएको सेनाले आइतबार जानकारी दिएको छ। स ...

म्यानमारमा संकटकाल २ वर्ष थप, जुन्ता शासकद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा

एजेन्सी । म्यानमारको सैन्य समूहका प्रमुख नेता मिन आङ हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गरी संकटकाल २ वर्ष लम्ब्याएका छन्‌।  हलिङले सन् २०२३ को अगस्ट सम्ममा आपतकालीन अवस्था हटाई संसदी ...

आइएसद्वारा मलामी गएका आठ जनाको हत्या

एजेन्सी । इराकको राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन्। इराकको उत्तरी क्षेत्र यात्रीब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक ...

विश्वमा एकै दिन थपिए साढे ६ लाख कोरोना संक्रमित

झापा । विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ। जसमध्ये अमेरिकामा ८५ हजार, भारतमा ४४ हजार ७००, ब्राजिलमा ४१ हजार ८००, वेलायतमा ...

भारतको यूपीमा बस र ट्रक ठोक्किँदा १८ जनाको मृत्यु

एजेन्सी । दक्षिण छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा निकै भयानक सडक दुर्घटना भएको छ। दुर्घटनामा अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्। कयौं मानिस घाइते रहेका भारतीय मिडियाहरूले उ ...

असाम र मिजोरम राज्यको सीमामा झडप, ६ प्रहरी जवानको मृत्यु

एजेन्सी । भारतको असाम र मिजोरम राज्यको सीमा क्षेत्रमा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा असाम राज्यका प्रहरी छन्। असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो ...

बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोलीले लागेर एक महिलाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा बन्दुकको गोलीले लागेर मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग सेल्फी खिँच् ...

तालिबानका कारण अफगानिस्तानमा एक महिने कर्फ्यु

एजेन्सी । अफगानिस्तान सरकारले मुलुकभर एक महिना लामो कर्फ्यु घोषणा गरेको छ। विद्रोही संगठन तालिबानले मुलुकका अधिकांश भू-भाग लगातार नियन्त्रणमा लिन थालेपछि सरकारले कर्फ्यु घोषणा गरेको हो ...

चीनको हेनान प्रान्तमा बाढी, ५६ जनाको मृत्यु

काठमाडौं । मध्य चीनको हेनान प्रान्तमा भएको भारी वर्षापछिको बाढी तथा डसबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ। सो प्रकोपपछि चार लाख ९५ हजार व्यक्तिलाई अस्थायी रूपमा अन्य सुरक्षित स ...

भारतको महाराष्ट्रमा बाढी पहिरोबाट ११२ जनाको मृत्यु, ९९ बेपत्ता

एजेन्सी । भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ। ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ९९ जना बेपत्ता भएका छन्। बाढ ...

अफगानिस्तानमा हवाई आक्रमण, ३० तालिबानको मृत्यु

एजेन्सी । सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये सबैजना तालिबान लडाकुहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि ...

भारतमा किसान आन्दोलन : संसद भवन घेराउ गर्दै विरोध प्रदर्शन 

एजेन्सी । भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् । संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ म ...

चीनमा भीषण वर्षा, १२ जनाको मृत्यु, सयौं विस्थापित

एजेन्सी । मध्य चीनमा भीषण वर्षापछि आएको  बाढीले कयौं मानिसहरु विस्थापित भएका छन्।  प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् । अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान ...

भारतको मुम्बईमा बाढीले घर भत्कायो, कम्तिमा २५ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो। बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्&zwj ...