२०७८ जेष्ठ ३० गते , आईतवार

प्रदेश खबर

झापामा आजदेखि ज्येष्ठ नागरिकलाई भेरोसेल खोप लगाइँदै

झापामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । झापामा यस पटक चिनिया खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही आधारमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापाको घेराबारीबाट लागु औषध भित्राउने तीन जना पक्राउ

झापा । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट घेराबारीले लागू औषधसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड २ बस्ने ३० वर्षीय जीवन द्यौराली , सोही ठाउँका २० वर् ...

इलाम र झापाको चुरे दोहनले निम्तिएको विपत् : कतै पहिरो, कतै गाउँ नै भासिने खतरा

चुरे दोहनका कारण रोङ गाउँपालिकाका दर्जन बस्ती पहिरोको चपेटामा छन् । बर्सेनि बर्खाको समयमा पहिरो जाँदा गाउँ नै विस्थापित हुँदै आएको छ । चुरे दोहनका कारण रोङ गाउँपालिकाभित्र पहिरोको मात्र होइन, जमिन भासिने समस्या पनि छ ।

झापामा निषेधाज्ञा उल्लङ्घन गर्ने बसलाई ५ हजार जरिवाना

झापा । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा उल्लङ्घन गर्ने एक यात्रुवाहक बसलाई कार्वाहीस्वरुप जरिवाना तिराएको छ ।  मङ्गलवार बेलुका ६ ३० बजे बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको न ...

सूर्योदय नगरपालिकाका चिया उद्योग खुल्ने

इलाम । कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग ...

बिर्तामोडका कार्यवाहक वडा अध्यक्ष विपन्न परिवारको चुल्हो बाल्न व्यस्त

भद्रपुर । कोरोनाको दोस्रो लहर फैलिएयता गाँस जुटाउन समस्यामा परेका वडावासीप्रति जिम्मेवारी लिँदै बिर्तामोड ८ का कार्यवाहक वडाध्यक्ष दीपक भट्टराई विपन्नको चुल्हो बाल्न तल्लीन देखिएका छन ...

झापामा कोरोनाबाट ६ जनाको मृत्यु, थपिए २७६ संक्रमित, निको १५६

झापामा मङ्गलवार २७६ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै जिल्लामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

पाँचथरमा पिकअप दुर्घटना, २ जनाको मृत्यु

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ...

झापाका मजदुर नेता दासको कोरोनाबाट मृत्यु

झापा । झापाका मजदुर नेता सम्फी दासको कोरोना सङ्क्रमणका मृत्यु भएको छ । नेपाली काँग्रेस निकट नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ ९काउन०का जिल्ला अध्यक्ष बिर्तामोड नगरपालिका ३ सैनिक मोड ...

प्रहरी चौकीभित्रै आक्रमण प्रकरण : खुकुरी प्रहार गरी असई घाइते बनाउने ५ जना पक्राउ

झापा । सुनसरीको धरान बसपार्कस्थित प्रहरी चौकीमा खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीमाथि खुकुरी प्रहार गर्ने तथा प्रहरी चौकी तोडफोड गर्ने पाँच जनालाई प्रहरील ...

असार १ गते देखि निषेधाज्ञा खुकुलो बनाइँदै

झापा । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ। गृह म ...

कोरोनाले मृत्यु हुने ८ हजार नाघे, ६५ सय ७० संक्रमणमुक्त

देशभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।  गत २४ घण्टामा एक सय ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जङ्गली च्याउ खादा इलाममा दुईजनाको मृत्यु

इलाम । जङ्गली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ। गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० वर्षीय टिका बहादुर राई र सोहि स्थानका ५२ वर्षीय जि ...

चट्याङ लागेर एक जनाको मृत्यु

झापा । मोरङको बेलबारी नगरपालिका ५ स्थित कसेनी निवासी ३८ वर्षीय मणिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरन्डामा खाना खाई बसेको अवस्थामा चट्याङ पर्दा उनी ब ...

सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’ को आशंका

काठमाडौं । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खन ...