२०७८ बैशाख २४ गते , शुक्रवार

प्रदेश खबर

झापामा २४ घण्टाभित्र कोरोनाबाट ७ जनाको मृत्यु, सक्रिय संक्रमित ९ सय नजिक

झापा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाले ज्यान गुमाएका छन्। झापामा सक्रिय सङ्क्रमित सङ्ख्या ८९८ पुगेको छ।

भारतमा भूकम्प, नेपालको पश्चिमी भेगमा धक्का महसुस

बैतडी । बैतडीमा आज (बुधबार) अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ४ बजेर ३९  मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।  ४ रेक्टर स्केलको उक्त भूकम्प ...

देशभर ५८ जनाको मृत्यु, थपिए ८६ सय ५९ जना कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना कहर : झापामा आज दुई जनाको मृत्यु, थपिए १४६ जना संक्रमित

झापामा आज बुधवार १४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

झापामा एक सातामै चार गुणा बढे कोरोना संक्रमित

झापामा कोरोना संक्रमितको दर भने ज्यादै बढेको छ। एक सातामा चार गुणा संक्रमित बढेको सरकारी तथ्यांकले देखाएको छ।

मेची अस्पतालको कोभिड उपचार केन्द्रमा छैन शैय्या अभाव

झापामा कोरोना सङ्क्रमित दिनहुँ बढिरहेका छन् । तर अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसेका कारण सरकारी कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको खासै चाप छैन ।

निर्माण सामग्रीका लागि झापा आइरन 

झापा । व्यावसायिक क्षेत्रका चार जना अगुवाले झापा आइरन प्रालि स्थापना गरेका छन् । सबै प्रकारका निर्माण सामग्रीको बिक्री वितरणका लागि झापामा नयाँ कम्पनी स्थापना गरेको हो । व्यावसायिक क्षेत ...

झापामा कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु

मेचीनगर–६ स्थित काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

झापा निषेधाज्ञा : थप कडासँगै वैशाख मसान्तसम्म लम्बाइयो, अत्यावश्यकबाहेक सबै यातायात र पसल बन्द (निर्णयसहित)

खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्री लगायत अत्यावश्यक पसल व्यवसायहरू बिहान ६ बजे देखि बिहान १० बजे सम्म सञ्चालन गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजे देखि बिहान १० बजे सम्म सञ्चालन गर्ने, अन्य पसल तथा व्यवसाय पूर्ण रूपले बन्द गर्ने ।

जंगलभित्र श्रीमान-श्रीमती मृत भेटिए

झापा । धनकुटाको जंगलभित्र श्रीमानश्रीमती जंगलभित्र मृत अबस्थामा फेला परेका छन् । पाख्रिबास नगरपालिका–७ राम्चेस्थित जंगलमा मंगलबार श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका हुन्। मृत्यु ह ...

झापामा बुधवार मध्यराती १२ बजेदेखि पूर्ण निषेधाज्ञा, सबै यातायात, होटेल तथा रेस्टुरेन्ट बन्द

झापामा कोरोनाको भयावह स्थिति देखिएसँगै जिल्ला प्रशासन कार्यालयमा थप कडाइ गर्ने निर्णय गरेको छ ।   झापामा भोलिदेखि पूर्ण निषेधाज्ञा लगाइने भएको छ ।

१६२ जना थपिएसँगै झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७४१ पुग्यो, स्थिति भयावह

झापामा आज मंगलबार १६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै झापामा सक्रिय संक्रमितको संख्या ७ सय ४१ पुगेको छ ।

एकैदिन ५५ जनाको मृत्यु, देशभर थपिए ७६ सय ६० कोरोना संक्रमित

देशभर कोरोना संक्रमणले एकैदिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला ५५ जनाको मृत्यु भएको हो।

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्बिने भएको छ। मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। ती ...

झापाको ब्रिकेट उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर, ३७ घण्टामा ५५ प्रतिशत मात्र नियन्त्रण

झापा । मेचीनगर नगरपालिका १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर छ । सोमबार बिहान ३ बजे लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी कार्यालय झ ...