२०७८ श्रावण २१ गते , विहीवार

टप टिभि

भद्रपुर नाका खुलाउनु पर्ने माग राख्दै नगरपालिका कार्यालय घेराउसँगै नाराबाजी (भिडियोसहित)

पूर्वी नेपालको झापास्थित भद्रपुर नाका खुलाउन गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले आइतबार बिहान भद्रपुर नगरपालिकाको कार्यालय घेराउ गरेका छन्। कोभिड १९ का कारण बन्द गरिएको भद्रपुर नाका ११ महिना बित्न लाग्दा समेत खुलाउन सरकार गम्भीर नदेखिएको भन्दै नेपाली कांग्रेस वडा नम्बर ५ समितिले नगरपालिका कार्यालय घेराउ गर्दै चर्को नाराबाजी गरेका छन्।

विषालु सर्पको बिषसँग रमाउँदै झापाका धामी-झाँक्री, यस्तो हुँदो रहेछ ‘बिषहरि खेल' ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/-jcoHzZFGyM" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe> ...

झापा उद्योग वाणिज्य सङ्घको अध्यक्ष निर्वाचित भएलगतै पनेरुले दिए काँग्रेसका सिटौलालाई यस्तो च्यालेन्ज

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/wRXvmU83bkk" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe> ...

कचनकवलमा विज्ञान प्रदर्शनी

...