२०७८ बैशाख २४ गते , शुक्रवार

खेलकुद

आईपीएल अनिश्चितकालका लागि स्थगित

एजेन्सी । कोरोना संक्रमण देखिन थालेपनि आईपीएलको चालू संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ । आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना संक्रमित भेटिएपछि अनिश्तिकाल ...

आयोजकले उचाल्यो कनकाई भेट्रान्स कपको उपाधि

झापा । पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ...

कनकाई भेट्रान्स कप : आयोजक फाइनल प्रवेश

झापा । आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधवार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टि ...

राष्ट्रपति रनिङ शील्ड विजेता खेलाडीलाई भद्रपुर नगरपालिकाद्वारा बधाईसहित सम्मान 

भद्रपुर । झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधि जित्न सफल आफ्ना खेलाडीहरूलाई भद्रपुर नगरपालिकाले बधाई सहित सम्मान गरेको छ । यही चैत ३, ४ र ५ गते मेची रङ्गशालामा आयो ...

१२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता : भद्रपुर नगरपालिका प्रथम, झापा पदकविहीन

झापा जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेको छ ।

वैशाख ४ देखि झापाको सुरुङ्गामा प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता

झापा । झापाको सुरुङ्गामा एक नम्बर प्रदेशस्तरीय प्रथम भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ। कनकाई भेट्रान क्लबले अन्य ९ वटा स्थानीय सामाजिक संघ-संस्थालाई सहयोगी बनाएर वैशाख ४ देखि ११ ग ...

झापामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा

झापा । झापामा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्लास्तरीय छनोटको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख ३,४ र ५ गते भद्रपुरस्थित मेची रंगशालामा हुने छनौट खेलको तयारी सकिएको हो । जि ...

ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रजिअ तिमिल्सिनाको टोलीलाई

भद्रपुर । भद्रपुरस्थित मेची रङ्गशालामा सम्पन्न मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको टोलीले हात पारेको छ ।  मेची रङ्गशाल ...

आजदेखि आईपीएल : रोहितको मुम्बई र कोहलीको बैंग्लुरु भिड्ने

झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ । पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा खेलिनेछ ...

खेलकुद महासङ्घको प्रदेश प्रमुखमा शङ्कर थापा निर्वाचित

झापा । नेपाल खेलकुद महासङ्घको केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश प्रमुखमा झापाका शङ्कर थापा निर्वाचित भएका छन् । नेकपा एमाले निकट उक्त जन वर्गीय सङ्गठनले शनिवार काठमाडौँको बानेश्वर ...

भेट्रान कप फुटबल : चन्द्रगढी सिभिसी सेमिफाइनलमा

झापा । झापाको दुधेमा आइतबारदेखि जारी १ नम्बर प्रदेश स्तरीय प्रथम कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा चन्द्रगढी सिभिसीले विजय सुरुवात गरेको छ । ट्राईब्रेकरमा आयोजक ...

बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय फुटबलको उपाधि 

त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ। आज दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २–१ हराएको छ। पहिलो हाफमा लिएको २ गोलको अग्रता जोगाउँदै नेपालले उपाधि आफ्नो हातमा बनाएको हो। 

वडा नम्बर ८ र ५ लाई भद्रपुर मेयर कप कबड्डी प्रतियोगिताको उपाधि 

भद्रपुर । झापाको भद्रपुरमा जारी प्रथम मेयर कप वडास्तरीय नकआउट कबड्डी प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि वडा नं ८ ले र महिलातर्फको उपाधि वडा नंं ५ ले जितेको छ । मेची रङ्गशालाको कभर्डह ...

भद्रपुर वडा नम्बर ९ ले जित्यो प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि

भद्रपुर । भद्रपुर प्रथम मेयर कप नकआउट वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ ले जितेको छ । मेची रङ्गशालामा शनिवार भएको फाइनल खेलमा वडा नम्बर ३ लाई ० का विरुद्ध २ गोलले पराजित गर्दै ...

चैत ९ देखि भद्रपुरमा मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिता 

झापा । क्रिकेट, फुटबलपछि भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडा स्तरीय नकआउट कबड्डी प्रतियोगिता हुने भएको छ । नगरका १० वटा वडाबाटै पुरुष र महिलातर्फका छुट्टाछुट्टै कबड्डी प्रति ...