२०७८ बैशाख २४ गते , शुक्रवार

प्रदेश खबर

झापामा आज पनि थपिए ५० कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २८५ पुग्यो

झापामा बिहीबार ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार पनि जिल्लामा ५० जनामा संक्रमण पुष्टि भएको थियो ।

सुनसरीमा भोलिदेखि एक साता निषेधाज्ञा 

झापा । कोरोनाको भाइरसको संक्रमण बढे लगतै जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता निषेधाज्ञा जारी गर्ने भएको छ । आज एक सूचना जारी गरी भोलि शुक्रवार मध्यरातदेखि निषेधाज्ञा लागु हुने उल्ले ...

झापाको दमकमा शङ्कास्पद वस्तु बम नभएको प्रहरीद्धारा पुष्टि

झापा । झापाको दमकमा फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । दमक नगरपालिका ९ स्थित चिया दोकान नजिकैको भित्री सडकको प्रगति मार्गमा बिहीबार बिहान बम जस्तो देखिने शङ्कास्पद वस्तुल ...

बिर्तामोड गाउँले होटेलका सञ्चालकको हत्या कि आत्महत्या ?

झापा । गाउँले होटलका सञ्चालक तिलक निरौलाको नियोजित रुपमा हत्या भएको परिवारले दावी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै निरौला पत्नी यशोदाले श्रीमानको आत्महत्या नभई हत्या नै भएको दावी ग ...

झापा आन्दोलनका योद्धा तामाङको पक्की घर बन्ने भयो

झापा । अर्जुनधारा नगरपालिका–१ स्थित सिस्ने बस्ने ७४ वर्षीय झापा आन्दोलनका योद्धा मनकुमार तामाङले पक्की घर पाउने भएका छन् । सञ्चार माध्यममा तामाङ बस्ने घरको तस्बिर र उनले भोगेको राजनीति ...

सीडीओलाई शक्तिशाली बनाउने सरकारको नीति

काठमाडौं । सरकारले कोरोना भाइरस नयाँ प्रजाति संक्रमण नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई शक्तिशाली बनाउने नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले कुनै पनि जिल्लामा कोभिड संक्र ...

करेन्ट लागेर एक जनाको मृत्यु

झापा । सुनसरीस्थित इटहरी १२ स्थित खनार निवासी २८ वर्षीय साजन सरदारको करेन्ट लागेर मृत्यु भएको छ । सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा बुधवार दिउँसो सरदारलाई करेन्ट ...

तीन पत्रकार र एक प्रदेशसभा सदस्य पनि कोरोना संक्रमित

उनले तराईमा ५०० र पहाडमा २०० कोरोना सङ्क्रमितको सङ्ख्या पुगेपछि मात्र निषेधाज्ञा जारी गर्न बाध्य हुनुपर्ने कानूनी व्यवस्था प्रष्ट पार्दै हाल झापामा त्यस्तो अवस्था नरहेको बताए ।

कोरोना कहर : १६ जिल्लामा निषेधाज्ञा, प्रदेश-१ पूरै खुला

सरकारले  विभिन्न १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ। तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ। ​ गृहमन्त्रलायले हाल १३ जिल्लाले पूर्ण रुपमा  निषेधाज्ञा जारी गरको जनाएको छ।

झापामा थप एक कोरोना सङ्क्रमितको मृत्यु, सङ्ख्या १३२ पुग्यो

झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ६ का पुरुष रहेका छन् ।

सशस्त्र प्रहरीद्धारा भद्रपुरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा ।  सशस्त्र प्रहरीले भद्रपुर नाकाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका २ स्थित सीतागुढी बस्ने २२ वर्षीय राजु कठायत रह ...

झापाका ५० सहित प्रदेश १ मा बुधबार थपिए २५६ जना कोरोना सङ्क्रमित 

प्रदेश १ मा आज २५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका २३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाका एक सहित देशभर थप १२ जना काेराेना संक्रमितकाे मृत्यु

झापा । कोरोना संक्रमणबाट देशका विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ।  सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । भेरीगंगा नगरपालिका ...

आसाममा शक्तिशाली भुकम्प , झापासहित देशभरका जिल्लामा पनि धक्का महशुस

झापा । भारतको आसाम केन्द्रबिन्दू भएर ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको छ। आज विहान स्थानीय समय अनुसार ७ बजेर ५१ मिनेट गएको भूकम्पको धक्का आसाम, उत्तर बंगाल तथा नेपालका पूर्वी भागमा पनि झट्का महसुश गरिएको थियो।​

भद्रपुर वाइसिएलको अध्यक्षमा तामाङ र अखिल क्रान्तिकारीको अध्यक्षमा अधिकारी

झापा । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) भद्रपुर नगर कमिटी विस्तार गरिएको छ । भद्रपुरमा आयोजित एक कार्यक्रमका बिच बुद्धिमान तामाङको अध्यक्षतामा ४५ सदस्य ...