२०७८ जेष्ठ २९ गते , शनिवार

प्रदेश खबर

झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन

झापा । झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको गएराति निधन भएको हो । काठमाडौंको नर्भिक हस्पिटलमा र ...

झापामा पाँच जना सङ्क्रमितको मृत्यु, २०४ जना डिस्चार्ज

झापा । झापामा बुधवार पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्लामा १७९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज मृत्यु हुनेमा भद्रपुर–९ का ९७ वर्षीय पुरुष, ...

झापामा आजदेखि अक्सिजन बैङ्क सञ्चालन, प्रजिअ तिमिल्सिनाद्धारा उद्घाटन

झापा । एकका लागि एक अभियानले झापामा अक्सिजन बैङ्क सञ्चालन ल्याएको छ ।  बिर्तामोड नगरपालिका २ चारपानेस्थित सहारा नेपालको केन्द्रीय कार्यालयमा स्थापित अक्सिजन बैङ्कको बुधवार एक कार्यक्र ...

सेवानिवृत्त भएका मेची अस्पतालका मेसु डा.ठाकुरलाई भव्य बिदाइ

झापा । मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पीताम्बर ठाकुर आजदेखि सेवानिवृत्त भएका छन् ।  २०६० साल जेठ महिनामा कन्सल्टेन्ट फिजिसियनका रुपमा जिम्मेवारी समाल्न आ ...

झापा प्रहरीको एक्सन : निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गरिँदै

झापामा निषेधाज्ञा उल्लंघनलाई प्रहरीले जरिवानासहित कानुनी कारबाही थालेको छ। निषेधाज्ञा उल्लंघन नगर्न प्रहरीले पटक पटक सचेत गराउँदै आए पनि अटेर गर्न थालेकाले प्रहरी कार्यालय झापाको निर्देशनबमोजिम जिल्लाभरिका प्रहरी कार्यालयहरूले जरिवानासहित कानुनी कारबाही सुरु गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रदेश १ मा घट्दै संक्रमणदर, आज १४६५ जना सङ्क्रमणमुक्त, थपिए ५०७ जना

प्रदेश एकमा आज १ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सबैभन्दा बढी ५९८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ५ हजार ७६८ जना संक्रमणमुक्त, ८१ जनाको मृत्यु

काठमाडौं । देशभर गत २४ घण्टामा ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी एन्टिजे ...

दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले फेला पार्‍यो बेवारिसे मोटरसाइकल 

झापा । नेपाल भारतको दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले एउटा बेवारिसे मोटरसाइकल फेला पारेको छ । मेचीनगर ७ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सतिघट्टाको टोलीले नेपाल—भारतको दश ...

पेस्तोल र राइफलको गोलीसहित दुई जना पक्राउ

झापा ।  मोरङको केराबारी गाउँपालिका ९ देवीझोडाबाट पेस्तोल र राइफलको गोलीसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ुसोह ...

भद्रपुरकी सिवानी बनिन् संक्रमितको शव व्यवस्थापन गर्ने पहिलो महिला

झापा । नेपाल स्काउट रेन्जर लिडर र स्काउट मास्टर रहेकी झापा भद्रपुरकी सिवानी देवान कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने पहिलो महिला बनेकी छिन् । नेपाली सेनाको टोलीले मात ...

झापामा करेन्ट लागेर एक बालकको मृत्यु

झापा । झापामा करेन्ट लागेर एक बालकको बुधवार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेको प्रहरी क ...

ग्यास लिक भएर आगलागी : जलेर घाइते भएकी वृद्धाको मेची अस्पतालमा मृत्यु, दुई छोराको उपचार हुँदै

झापा । आगलागीमा परी गम्भीर घाइते भएकी एक महिलाको मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका ४ जोरसालकी- ७२ वर्षीया चनमाया सापकोटाको उपचारको क्रममा बुधवार बिहान ...

कोरोना कहर : सीमा बजार चौपट, व्यवसायीलाई पुरानो लयमा फर्कनै चुनौती

‘सो बस्तीमा बसोबास गर्ने अधिकांश व्यक्ति नातागोतामै पर्छन्,’ स्थानीय रत्नकुमार बुढाथोकीले भने, ‘भारत घरमा भएका व्यक्तिको सीमापारि नेपालमै दाजुभाइ, काका भतिज जस्ता आफन्तहरू छन्, त्यही भएर उनीहरूलाई रोक्न सुरक्षाकर्मीलाई दशगजामै समस्या हुने गरेको छ।’ ‘भारततर्फ बस्नेहरू सजिलै भारत पुगेर आउँछन्, बस्तीमा आएपछि कतिखेर नेपाल छिरेर आफन्त भेट्छन् यहाँका सुरक्षाकर्मीले थाहासमेत पाउँदैनन्, उनले भने।’

हल्दिवारीका कोरोना संक्रमितको मेची अस्पतालमा मृत्यु

झापा । मेची कोभिड उपचार केन्द्र भद्रपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका ४ बडावारी बस्ने ६५ बर्षिय तामाङ थरका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्व ...

बजारमा सिटामोलसम्म पाउन सकस, संक्रमित समस्यामा पर्न सक्ने

काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् । पारासिटामोल फामेर्सीम ...