२०७८ मंसीर १३ गते , सोमवार

कृषि / पर्यटन

मङ्सिर २४ गतेदेखि भारतको कोलकतामा सुन्तला महोत्सव हुँदै

झापा । नेपालमा पर्यटन प्रवर्धनका लागि भारतको कोलकतामा हिमालय सुन्तला पर्यटन महोत्सव हुने भएको छ । नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सवमा नेपाल ...

सावधान! बजारमा नक्कली मल, नुनमा रातो माटो मिसाएर मल बनाउने दुई जना पक्राउ

झापामा नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीले छापा मारेको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला घरमै नक्कली मल (पोटास) बनाएर बजार बिक्री वितरण गर्दै आएका कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा प्रहरीले सोमबार छापा मारेको हो।

दमक कोल्ड स्टोरमा कुहियो आलुको बीउ, किसान चिन्तित

झापा । दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् ।  कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्ड स्ट ...

नेपालसहित चार देशको सहभागितामा कोलकातामा सुन्तला महोत्सव हुँदै

झापा । नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा हुने भएको छ । एशोसिएशन फर कन्जरभेसन एन्ड ...

धानबालीमा सवा आठ अर्बको क्षति

झापा । धान भित्र्याउने बेलाको वर्षा र बाढीपहिरोले मुलुकभर धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ। गत साताको वर्षाले काटेर सुकाएको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थ ...

देशैभर डुब्यो धान : सबैभन्दा बढी सुदूरपश्चिम र पूर्वमा क्षति

झापा । कात्तिकको सुरुमा परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठूलो क्षति पु¥याएको छ । सबैभन्दा बढी सुदूरपश्चिम र क्रमशः पूर्वमा क्षति पुगेको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेत ...

गड्यौला पालनतर्फ किसान आकर्षित

झापा । वालिङका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा रा ...

डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला

झापा । सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोध ...

हिमशिखर एग्रोद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

दमक । सरकारले किसानका धेरै कामहरू गर्छु भनेर पनि गर्न सकेको छैन । तर, गत आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश कार्यक्रम भने लागू भएको छ । किसानका आर्थिक समस्यालाई मध्यनजर गर्दै किसान क्रेडि ...

देशभरि रासायनिक मल अभाव, किसान चिन्तित

झापा । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चि ...

ताप्लेजुङमा अलैंचीको बजार मूल्यमा उत्साह

ताप्लेजुङ । ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत् ...

माई खोलाले गौरीगञ्जमा धान खेती कटान गर्दै, कृषक चिन्तित

माई खोलाले तटीय क्षेत्र कटान गर्दै क्षति पुर्‍याउन थालेको छ । साउन १७ गते रातिदेखि परेको वर्षाका कारण आइतबार दिउँसो माई खोलाले करिब एक विगाह जमिन कटान गरेको छ ।

प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको ९ दिनको खर्च ४० लाख ५० हजार

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक भ्रमणको नाममा ४० लाख ५० हजार रूपैयाँ खर्च गरेको छ। १२ जना कृषक र १३ जना कर्मचारीसहित २५ जनाको नौ दिनको भारत भ्रमणमा उक्त खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

छिर्के, फुर्के र जुरजुरे रोगका कारण मासिन थाल्यो अलैँची, इलामका किसान चिन्तित

इलाम । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकै बा ...

पूर्वका थप १२ उद्योग र बिक्रेतालाई नेपाली चियाको ट्रेडमार्क

इलाम । नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ। गत वर्ष १२ उद्योग र बिक्रेताले ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क पाएका थिए। यस वर्ष थप १२ जनाले पाएक ...