२०७८ बैशाख २४ गते , शुक्रवार

शिक्षा

भद्रपुर माविमा दुई वटा पुरस्कारको स्थापना

भद्रपुर । भद्रपुर माध्यमिक विद्यालयमा दुई वटा पुरस्कारको स्थापना गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरूले छुट्टाछुट्टै अक्षयकोष खडा गरी पुरस्कारको स्थापना गरेको हो । विद्यालयमा ...

झापाका तीन स्थानीय तहमा शैक्षिक संस्था बन्द 

झापा । सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर ...

ग्रामीण क्षेत्रका विद्यालय ‘स्मार्ट’ र प्रविधिमैत्री बन्दै

झापा । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय ‘स्मार्ट’ र प्रविधिमैत्री बन्दै गएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न स्थानीय तह लागीपरेसँगै ग्रामीण क्षेत्रका विद्या ...

कोरोनाबाट प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने न ...

कोरोना संक्रमण : १४ जिल्लाका विद्यार्थीलाई स्कुल नजान सरकारको आग्रह

उपत्यकाका ३ वटासहित देशभरका १४ जिल्लालाई कोरोना जोखिमयुक्त भन्दै सरकारले विद्यार्थीलाई स्कुल नजान आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अतिप्रभावित भनी वर्गीकरण गरेकाका जिल्लाहरूमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ।

बाक्लो बस्ती भएका शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाक्लो बस्ती भएका शहरका विद्यालय एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ।मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काठमाडौं उपत्यकासहित बाक्लो बस्ती भएका शहरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको जानकारी दिएको छ।

तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

झापा । कोभिड १९ को द्रोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।  शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको ...

झापा गाउँपालिकाका छात्रालाई निःशुल्क साइकल

झापा । झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई साईकल वितरण गरेको छ । झापा गाउँपालिकाभित्र जम्मा ५ वटा सामुदायिक माध्यमिक विद्यालयहरू रहेका छन् ...

कोरोनाले नयाँ शैक्षिक सत्र अन्योलमा

झापा । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षि ...

तीन साता शैक्षिक संस्था बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस

झापा । कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नया ...

अदालतमा गौरीगञ्ज माविको नाममा १० वटा मुद्दा, विद्यालयमा लाखौं ऋण

साबिक गौरीगञ्ज गाविस–७ हाल गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयको नाममा अदालतमा १० वटा मुद्दा परेको छ।  २००८ सालमा स्थापना भएको पालिकाकै सबैभन्दा पुरानो सरकारी विद्यालयमा एकै पटक १० वटा मुद्दा परेपछि विद्यालय प्रशासन लाखौँ ऋणमा डुबेको छ।

कोरोना दोस्रो लहर : स्कुल र कलेजहरु पुनः बन्द गर्ने तयारीमा सरकार

काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जोखिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् । चाँडै बस्ने कोभिड संकट व्यवस ...

झापाका विद्यालयहरूमा २३ करोड बढी बेरुजु, ९ वर्षदेखि फर्छ्योट हुन बाँकी

झापाका सामुदायिक विद्यालयहरूमा २३ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। संघीय सरकारले विद्यालयको भौतिक संरचना निर्माणतर्फ लगानी गरेको ठूलो रकम बेरुजु देखिएको शिक्षा विकास तथा समन्वय समिति झापाले जनाएको छ। विद्यालयहरूले आर्थिक वर्ष २०६९/७० देखि ०७४/०७५ सम्मको भौतिकतर्फ बेरुजु रकम अझै फर्छ्यौट गरेका छैनन्। 

कोरोनाको हटस्पट बन्दै स्कुल र कलेज

झापा । कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स् ...

झापामा विद्यालय सञ्चालन गर्ने स्थानीय तहविरुद्ध समन्वय इकाइमा उजुरी

सरकारको निर्णय विपरीत झापाका केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् । तर, मन्त्रालयको निर्णय उल्लङ्घन गर्दै विद्यालय सञ्चालनको अनुमित दिएपछि शिक्षा, विकास तथा समन्वय इकाई झापामा उजुरी पर्न थालेको छ ।