२०७८ बैशाख २४ गते , शुक्रवार

प्रदेश खबर

भारतीय पत्रकार रोहित शरदानाको मृत्यु

झापा । भारतीय सञ्चार माध्यम 'आजतक' का पत्रकार रोहित शरदानाको मृत्यु भएको छ। ४१ वर्षीय  उनको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको हो। बिहीबार राति शरीरमा असहज महसुस भई उनी नोयडा अस्पताल ...

पूर्व रानी कोमलको अवस्था गम्भीर

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बनेकी पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचाररत पूर्व रानी कोमलको बिहीबार साँझदे ...

निषेधाज्ञा उल्लंघनलाई जेल सजाय

बुटवल । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिना जेल सजाय गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो। तीमध्य ...

बसले किच्दा एक जनाको मृत्यु

झापा ।  मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ वर्षीय सहवीर मगर रहेको प्रहरीले जनाएको छ ।  बिहीबार बेलुका स ...

नेपालमा मृत्यु र संक्रमण दर हालसम्मकै उच्च

झापा । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको ...

एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

झापा । गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त् ...

मेची अस्पतालको तीनवटै डायलाइसिस मेसिन निजीलाई जिम्मा, बिरामी भन्छन्– निजीले लिएपछि झनै गाह्रो भयो

बिराङले डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि पुराना र अनुभवी कर्मचारी सबै सरुवा भएका छन् । बिराङले डायलाइसिस गर्न थालेपछि बिरामीमा झनै समस्या देखिएपछि ४ चैतमा बिरामीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए । तर, बिरामीको उजुरीको सुनुवाइ नै नभएको गुनासो छ ।

झापामा थप एक कोरोना सङ्क्रमितको मृत्यु

झापा गाउँपालिकामा फेरि अर्का कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दुई दिनमा यहाँ दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

युट्युबमा भिडियो लाइभ गरेर गर्लफ्रेण्डको हत्या!

काठमाडौं। एक व्यक्तिले युट्युबमा भिडियो लाइभ गरेर आफ्नो गर्लफ्रेण्डको हत्या गरेका थिए । अहिले ती हत्याराका साथै उनले लाइभ गरेको भिडियो हेर्नेहरुलाई समेत जेल सजाय भएको छ । स्तानिस्लाभ रेस ...

झापा देशकै पहिलो उज्यालो गाउँपालिका बन्यो

झापा । दक्षिणी झापाको झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिएको छ । सबै घरधुरीमा बिजुली बत्ती पु¥याउन सफल झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिएको हो । झापा गा ...

हजुरबुवाका कारण जुम्ल्याहा दाजुभाइ यसरी बने दिदीबहिनी

एजेन्सी । ब्राजिलमा बस्ने दुई जुम्ल्याहा दाजुभाइले आफ्नो जीवनमा धेरैजसो कुरा सँगसँगै गरे र दुबैले ट्रान्सजेन्डर श ल्यक्रि या पनि गराएर रेकर्ड कायम गरेका छन् । १९ वर्षका यी जुम्ल्याहा श ल् ...

किरात जातिको समाधि स्थलमा मेचीनगरको डोजर, आक्रोशित बनेका समुदायले नगरपालिका घेराउ गर्दै बुझाए ज्ञापनपत्र

किरात जातिको समाधि स्थलमा मेचीनगर नगरपालिकाले डोजर चलाएपछि त्यहाँका किरात समुदायका बासिन्दा आक्रोशित बनेका छन् । आक्रोशित बनेका किरात समुदाय विरोध उत्रिँदै बिहीबार दिउँसो मेचीनगर नगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

नेपालमा पनि भयावह रुप लिँदै कोरोना : एकै दिन ३५ जनाको मृत्यु, थपिए करिब ५ हजार संक्रमित

पछिल्लो समय पुनः फैलिँदै गएको कोरोना संक्रमणले भयावह रूप लिन थालेको छ। पछिल्लो २४ घण्टमा मात्र ३५ संक्रमितको मृत्यु भएको छ। 

हल्दिबारी गाउँपालिकामा अति आवश्यक कामबाहेक सबै सेवा बन्द

झापा । झापाको हल्दिबारी गाउँपालिकासहित सबै वडा कार्यालयहरूमा अति आवश्यक कामबाहेक सबै सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि तीन दिनका ...

बीएण्डसी मेडिकल कलेजद्वारा मेची अस्पताललाई ६५ लाख बराबरको भेन्टिलेटर

झापा । प्रस्तावित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोभिड –१९ सङ्क्रमितका उपचारमा सहयोग पु¥याउन मेची अस्पताललाई एकथान भेन्टिलेटर उपकरण प्रदान गर्ने जानकारी ...