२०७८ बैशाख २४ गते , शुक्रवार

प्रदेश खबर

मजदूर आन्दोलनको सम्झना : आज १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

झापा । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा ...

झापाका पाँच स्थानीय तहमा सेना परिचालन, सीमामा सशस्त्रको ४४ वटा फरवार्ड पोस्ट

मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिए।

निषेधाज्ञाको असर : आन्तरिक उडान ह्वात्तै घट्यो

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन आज ...

रोटरी क्लबद्वारा मनमोहन अस्पताललाई एक करोड बढीको स्वास्थ्य उपकरण प्रदान

झापा । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई एक करोड २० लाख मूल्य बराबरको विभिन्न स्वास्थ्य उपकरण प्रदान गरेको छ । रोटरी इन्टरनेशनलको सहयोग तथा रोटरी क् ...

विराटनगरमा शनिबार मध्यरातीदेखि निषेधाज्ञा 

झापा । विराटनगर महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी निषेधाज्ञा जारी भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगर ...

कोरोना संक्रमित पत्रकारको घर–घरमा पोषिलो खानेकुराको प्याकेज

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले कोभिड–१९ संक्रमणको दोस्रो लहर र यसले बढाएको जोखिमको सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कार्यका बारेमा विभिन्न निर्णय गरेको ...

पश्चिम बङ्गालमा आंशिक लकडाउनको घोषणा

झापा । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएको भन्दै भारतको पश्चिम बङ्गालमा आंशिक लकडाउन लगाइएको छ । बङ्गालमा विधानसभा निर्वाचन सम्पन्न भएको दुईपछि राज्य सरकार ...

झापामा साइकलबाट लडेर एक जनाको मृत्यु 

झापा। झापामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका २ स्थित राजगढबाट कुटीतर्फ साइकलमा जाँदै गरेका बाह्रदशी १ बस्ने अन्दाजी ४० वर्षीय दयालाल राजवंशी साइकलबाट लडेर मृत् ...

काँकडभिट्टासहित १३ वटा नाका मात्रै सञ्चालनमा ल्याउने सरकारको निर्णय, झापाको गौरीगञ्ज नाका बन्द

शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।

झापाको गौरीगञ्ज नाकामा माछाको भुरा तस्करी, पाँच लाख मूल्य बराबरको भुरासहित गाडी नियन्त्रण

झापा। नेपालमा प्रतिबन्धित ठूलो परीमाणको पंगास माछाको भुरासहित एक गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको टोलीले टोली ...

झापा निषेधाज्ञा : तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनमा पनि जोर-बिजोर प्रणाली लागु

प्रशासन कार्यालय झापाले निषेधाज्ञा अवधिभर जिल्लामा चल्ने ४ पाङ्ग्रे, ३ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधनमाथि जोर बिजोर प्रणाली लागु गरेको छ । 

झापा प्रशासनको निर्णय : निषेधाज्ञामा होटेल र रेस्टुरेन्टलाई छुट, अन्य पसलहरूलाई कडाइ

प्रशासन कार्यालय झापाले निषेधाज्ञाका अवधिभर जिल्लाका होटेल तथा रेस्टुरेन्टलाई बेलुका ८ बजेसम्म खुला राख्ने निर्णय गरेको छ । तर, औषधि तथा स्वास्थ्य सामग्री पसल बाहेक अन्य पसल बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खुल्ला गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

झापामा आइतबार मध्यरातीदेखि निषेधाज्ञा 

जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते आइतबार मध्यराती १२ बजेदेखि बैशाख २६ गते आइतबार मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।  

झापाका ५८ सहित प्रदेश १ मा थपिए २९१ जना कोरोना संक्रमित

प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना कहर : देशभर थपिए ५७ सय २७ जना संक्रमित, ३३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाको पिसिआर र ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जना संक्रमित भेटिएका हुन्। यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो।