२०७८ जेष्ठ २९ गते , शनिवार

प्रदेश खबर

काँकडभिट्टा बसपार्क अतिक्रमण गर्दै टहरा निमार्ण, यातायात व्यवसायी उत्रिए विरोधमा

झापा । झापाको मेचीनगर नगरपालिका ६ स्थित काँकरभिट्टा बसपार्क क्षेत्रमा निर्माण भइ रहेको टहराको बिषयलाई लिएर व्यवसायीहरुले विरोध जनाएका छन् । यातायात व्यवसायीहरुले शनिबार संयुक्त विज्ञप ...

दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै नव दुलहीमाथि निर्घात कुटपिट

सर्लाही । दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवा ...

बिर्तामोडमा शव व्यवस्थापनमा खटिने टोलीमाथि स्थानीयको अवरोध

झापा । कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापनमा खटिने टोलीलाई बिर्तामोड नगरपालिका ४ का स्थानीय बासिन्दाले टोल प्रवेशमा रोक लगाएका छन् । स्काउटबाट तालिम लिएर झापाका विभिन्न पालि ...

झापा ३ का विपन्न परिवारलाई खाद्यान्न सामाग्री 

झापा । झापाका अति विपन्न परिवारहरूले खाद्यान्न सामाग्री सहयोग पाएका छन् । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर व ...

झापामा २५० जना कोरोनामुक्त हुँदा ४५ जना संक्रमित थपिए

झापा । झापामा शनिबार ४५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा बुद्वशान्ति–४ की ७३ वर्षीया महिला, बाह् ...

समाचार प्रभाव : सरकारले दियो कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति

सरकारले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको छ। 

खोलामा करेन्ट लगाएर माछा मार्दा एक दम्पतीको घटनास्थलमै मृत्यु

झापा । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चोकमा करेन्ट लगाएर माछा मार्दा एक दम्पतीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस् ...

झापाली दुई युवाले खोले दुबईमा नेपाली रेस्टुरेन्ट 

(रामप्रसाद ढुंगेल) दुबई । वैदेशिक रोजगारीको लागि १५ वर्ष अगाडि सामान्य मजदुरका रूपमा युएई पुगेका दुई जना झापाली युवाले दुबईमा नयाँ नेपाली रेस्टुरेन्ट संचालन गरेका छन् । सन् २००६ मा इलेक्ट ...

मेचीनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

झापा । झापाको मेचीनगरमा थप एक जना पुरुषको कारोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर १३ तेलीबारीका ६६ वर्षीय पुरुषको शनिबार विहान ११ बजे बिर्तामोडस्थित बीएन्डसीमा उपचारका क्रममा मृत्यु भए ...

आज ३३ सय कोरोना संक्रमित थपिए, ६२९५ संक्रमणमुक्त र ६१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्। सोही अवधिमा ६२९५ जना सङ्क्रमणमुक्त भएका छन्। यस्तै मृत्यु हुनेको सङ्ख्या ६१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आमाको सम्झनामा इन्दिराले बनाइदिइन् देउनिया बस्तीमा फलामे पुल

झापा । बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगरले दिवंगत आमाको सातौ पुण्य तिथिमा पुल निर्माण गरिदिएकी छन् ।अर्जुनधारा नगरपालिका ११ स्थित देउनिया बस्तीमा महिला तथा बालबालिकाहरुलाई ...

भद्रपुर माविको पर्खाल अज्ञात समूहले भत्कायो, विद्यालय प्रशासनद्वारा घटनाको भर्त्सना

भद्रपुर माध्यमिक विद्यालयको पर्खाल अज्ञात समूहले भत्काएको छ । कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द भएको र विद्यालयको खेल मैदानमा प्रवेश गर्न नसकेका समूहले पर्खाल भत्काएको हुन सक्ने विद्यालय प्रशासनको ठहर छ । 

कोरोनामुक्त भएकै दिन झापामा एक व्यवसायीको मृत्यु

झापा । कोरोना संक्रमण भई उपचाररत शिवसताक्षी नगरपालिका दूधेका एक युवा व्यवसायीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ व्याङ्गडाँडा निवासी ४६ वर्षीय ती व्यवसायीको उपचारको क्रममा आम्दा अ ...

बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन

झापा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन द ...

झापामा पछिल्लो २४ घण्टामा १ हजार ४०७ जना कोरोनामुक्त 

झापा । केही दिनयता संक्रमितको संख्याभन्दा निको हुने बढ्दै गएको झापामा पहिलोपल्ट एक हजारभन्दा बढी एकैपटक निको भएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार एकैदिन १ हजार ४०७ जना डि ...