२०७८ जेष्ठ ३० गते , आईतवार

प्रदेश खबर

जङ्गली हात्तीले सक्यो मकै खेती, झापाका किसान चिन्तित

झापा गाउँपालिका ५ मा पर्ने पन्थापाडा क्षेत्रमा जङ्गली हात्तीको आतङ्कले यहाँका किसानले लगाएको २० औं बिगाहा मकै खेती नष्ट गरिदिएको छ । गत ५ गते ७ वटाको समूहमा आएका जङ्गली हात्तीले किसानका मकै नष्ट गरेको स्थानीयले बताएका छन्।

दाइजोको निहुँमा बुहारीमाथि मट्टितेल खन्याएर जलाउने सात वर्षपछि पक्राउ

झापा । दाइजो नल्याएको निहुँमा बुहारीमाथि मट्टितेल खन्याएर जलाउने एक पुरुषलाई बाँके प्रहरीले सात वर्ष पछि पक्राउ गरेको छ।पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका –२ का ७५ वर्षीय हनिफ शेष छन्। ...

झापामा मापसे गरी बस चलाउने चालकविरुद्ध मुद्दा

झापा । पछिल्लो समयमा झापामा सवारी दुर्घटनाका घटना अत्यधिक बढेको छ। दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेहरूको सङ्ख्या दिनहुँ बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीसाधनमाथि ...

नेपालमा कोरोना ग्राफ बढ्दै, आज थपिए १८८ नयाँ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मुलुकभर थप एक सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबार थप ...

भारतीय जेलबाट मुक्त भएका दुर्गाप्रसादको सम्पूर्ण उपचार प्रदेश सरकारले गर्ने  

भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका इलाम माइ नगरपालिका –१० का दुर्गा प्रसाद तिम्सिनाको उपचार प्रदेश १ सरकारले गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले तिम्सिनाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले मिलाउने जानकारी दिए ।

ब्राउन सुगरसहित ६ जना पक्राउ

उदयपुर  । उदयपुर चौदण्डी गढी नगरपालिका ४ स्थित नमुनाबाट लागु औषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डी गढी ५ का २३ वर्षीय सुनिल राई, उदयपुर त्रियुगा १३ का २ ...

इलामबाट भित्राइएको सिक्किमे रक्सी झापामा बरामद

इलामको पशुपतिनगर नाकाबाट अवैध रुपमा नेपाल भित्राइएको भारतीय ब्रान्डका रक्सी झापा प्रहरीले बरामद गरेको छ । इलामबाट भारतीय मदिरा आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले आइतबार राति ११ बजे  मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्नेबाट बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

चार्जमा लगाएर चलाउँदा मोबाइल पड्कियो, एक किशोरीको मृत्यु

झापा । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेश ...

विद्यार्थी बोकेको बस दुर्घटना : एकको मृत्यु, २२ जना घाइते

झापा । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ। ...

कृषिप्रधान मुलुक भन्न लाज : आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको प्याज आयात

झापा ।  भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ। त्यो भनेको ७१ हजार ३ सय ४० टन हो। यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन ल ...

‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि घातक

काठमाडौँ । युट्युबमा हेरेर शरीरको तौल घटाउन युवापुस्ताले प्रयोग गर्ने गरेको ‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि ठीक नभएको विज्ञहरूले औँल्याएका छन् । पोषणविद् डा। अरुणा उप्रेतील ...

दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिन कोलकाता उच्च अदालतको आदेश

विना सुनुवाई ४० वर्षसम्म भारतमा जेल बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई क्षतिपूर्ति उपलब्ध गराउन भारतको कोलकाता हाईकोर्टले आदेश गरेको छ। अदालतले पश्चिम बंगाल सरकारका नाममा सोमबार यस्तो आदेश गरेको हो।

झापामा बहु विवाह र लागु औषध मुद्दाका फरार दुई अभियुक्त पक्राउ

झापा । झापामा बहु विवाह र लागु औषध मुद्दाका फरार दुई अभियुक्त पक्राउ परेका छन् ।  झापा जिल्ला अदालतको २०७५ मङ्सिर ०३ गतेको फैसला अनुसार बहु विवाह मुद्दाका फरार अभियुक्त साबिक जिल्ला मोरङ ...

मेचीपारि आधारभूत विद्यालयका विद्यार्थीले पोसाक र स्कुल ब्याग पाएपछि दङ्ग

झापा । भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारि आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालय पोसाक र स्कुल ब्याग पाएपछि दङ्ग परेका छन् ।   मेची नदी पारी ...

भद्रपुरमा मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिता शुरु

भद्रपुर । ओझेलमा पर्दै गएको कबड्डी खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले झापाको भद्रपुर नगरपालिकाले सोमबारदेखि कबड्डीको वडास्तरीय प्रतियोगिता सञ्चालन गरेको छ । भद्रपुर नगरपालिकाको नगर ख ...