२०७८ जेष्ठ २९ गते , शनिवार

प्रदेश खबर

भारतमा एकैसाथ कोरोनाका विभिन्न भेरियन्ट फैलियो

एजेन्सी । भारतमा एकैसाथ कोरोना भाइरसका विभिन्न भेरियन्ट फैलिएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  मन्त्रालयका अनुसार देशका १८ राज्यमा कयौं भेरियन्ट अफ कन्सर ...

होली पर्व मनाउन कुनै बन्देज लगाइँदैन : मन्त्री कार्की

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले होली पर्व मनाउन कुनै बन्देज नलगाइने बताएका छन् । विराटनगरका गायक सुमित खड्का र कलाकार दीपाश्री निरौलाको & ...

रेडपाण्डाको तस्करी : छालासहित तीन सिकारी पक्राउ

झापा । रेडपाण्डा चोरी सिकार गरी त्यसको छाला लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले चोरी सिकारीसहित वन्यजन्तुको छाला नियन्त्रणमा लिएको छ ।  रेडपाण्डा मार्न प्र ...

कनकाई देशकै उत्कृष्ट नगरपालिका घोषित

झापा । कनकाई नगरपालिका देशकै अन्य नगरपालिका मध्ये उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । नेपाल नगरपालिका संघको २८औं बार्षिक साधारणसभाको अवसरमा देशमा उत्कृष्ट तीन वटा नगरपालिका मध्ये कनकाई ...

एमाले प्रदेश १ को संसदीय बोर्ड गठन : अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय

झापा । नेकपा एमाले प्रदेश नं १ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले सोही विधान अन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि ग ...

कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु 

झापा । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।  दिउँसो ४ः२५ बजेको समय ...

 प्रदेश नम्बर १ मा १३ जनामा कोरोना सङ्क्रमण देखियो

झापा । प्रदेश नम्बर १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला ग ...

राष्ट्रिय जनगणना  : झापामा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम शुरु

झापा । राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कल ...

पूर्वमन्त्री गोकुल बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य

काठमाडौं । पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको खुलेको छ ।महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहर ...

प्रजातान्त्रिक आन्दोलनकी योद्धा गिरिराजकुमारी प्रसाईँको निधन

बिर्तामोड। प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली काँग्रेसका नेता सिके प्रसाईँकी धर्म पत्नी गिरिराजकुमारी प्रसाईँको मङ्गलवार बेलुका निधन भएको छ । उनको ९० वर्षको उमेरमा निधन भएको ह ...

बाल आश्रमका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

झापा । बिर्तामोड नगरपालिका–४ स्थित तारा नमस्ते बालग्राम बाल आश्रममा रहेका विद्यार्थीलाई शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण गरिएको छ ।  सो आश्रममा रहेर विभिन्न विद्यालयमा अध्ययनरत स ...

लकडाउनको एक वर्ष : फेरि सम्भावना कति?

झापा । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थि ...

सीमा नाकामा स्क्रिनिङ थालियो

कोरोना भाइरसका नयाँ सङ्क्रमित देखापर्न थालेपछि भारतसँग सीमा जोडिएका प्रदेश १ का जिल्लाहरूको सीमा नाकामा पुनः स्क्रिनिङ सुरु गरिएको छ । भारतसँग सीमा जोडिएका प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने स्थानमा कडाइसँगै स्क्रिनिङ सुरु गरिएको हो। 

कीर्ते नागरिकता बनाउने एकै परिवारका ६ भारतीयलाई कैद

सप्तरी । कीर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थान ...

कोरोनाको दोस्रो लहर : झापाका सीमा नाकामा कडाइ, होली पर्व मनाउँदा भिडभाड नगर्न आग्रह

नेपाल–भारतको सीमा नाकामा कडाइसँगै नजिकिँदै आएको फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा भिडभाड नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेका छन् ।  छिमेकी मुलुक भारतका केही राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा मङ्गलवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न बुँदामा निर्णय गर्दै यस्तो आग्रह गरेका हुन् ।