२०७८ बैशाख २४ गते , शुक्रवार

प्रदेश खबर

उर्लाबारीका बाँस्तोला मृत्यु प्रकरण : दर्जीलाई थुनामा राख्न आदेश, राई धरौटीमा रिहा

मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुईजना मध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ । बिहिबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । 

भारतको पश्चिम बङ्गालबाट ९ नेपाली बालबालिकाको उद्धार

झापा । सन्दकपुर–५ इलामकी १० वर्षीया अनुषा गुरुङ केही समयअघि दार्जिलिङ पुगेकी थिइन्  आफन्त पर्ने एक महिलाले उनलाई पढाई दिने सर्तमा घरेलु कामदारको रुपमा लिएर गएकी थिइन् । तर उनले केही समय ...

क्षितिज नाट्य समूहमा पत्रकारिता र शिक्षा पुरस्कार स्थापना

बिर्तामोड ।  क्षितिज नाट्य समूह अन्तर्गत एकैसाथ दुई वटा पुरस्कार स्थापनाको घोषणा गरिएको छ । क्षितिज नाट्य समूहका केन्द्रीय सदस्य माधवप्रसाद सिटौला र जमुना सिटौलाले आफ्नी आमा देवमाया सि ...

औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत दुई लाख घूससहित पक्राउ

झापा । नेपाल औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी दुई लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयले स्टिङ अप्रेसनका क्रममा सुवेदीलाई पक्राउ गरेका हुन् ।

मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा । काँकडभिट्टाको मेची पुलमा लागु औषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ९ का २५ वर्षीय रोशन दर्जी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्र ...

महाशिवरात्रिका दिन अर्जुनधारामा ‘एक साँझ शिवका माझ’

झापा । पूर्वको पशुपतिनाथ ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवर ...

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

खोटाङ  । खोटाङ साकेला गाउँपालिका ४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो साढे १ बजे रावाबेसी गाउँपालिका १ स्थित रावा खो ...

सशस्त्रका इन्स्पेक्टर र सई ५० हजार घुससहित पक्राउ

झापा । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका कार्यालय प्रमुखसहित दुई प्रहरी कर्मचारी ५० हजार घुससहित पक्राउ परेका छन्।  सशस्त्र प्रहरी निरीक्षक ( ...

बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचन समितिविरुद्ध अदालतमा मुद्दा 

बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचन समिति विरुद्ध मुद्दा दर्ता भएको छ । बुधवार निर्वाचन समिति विरुद्ध उच्च अदालत इलाममा मुद्दा गरिएको हो ।

सीमा नाकामा पेट्रोलियम पदार्थको तस्करी बढ्यो, भारतमा भन्दा नेपालमा २३ देखि २७ रुपैयाँसम्म सस्तो 

नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगै नेपालमा तस्करी बढेको हो । नेपालबाट भारतीय सीमा नाकाका मानिसहरू आएर ड्रमका ड्रम तेल भारत लाने गर्दछन् । खुल्ला सीमाका कारण नेपालबाट पेट्रोलियम पदार्थ विना रोकटोक जर्किन, ड्रममा भरेर भारत लाने गरेको पाइएको हो । सडक मार्गबाट पनि ट्याङ्कर तथा ट्रकमा पेट्रोल तथा डिजेल भरेर लाने गर्दछन् ।

शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

झापा । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठ ...

पाँच वर्षअघि म्याद सकिएको दालमा नयाँ लेबल, व्यापारीको गोदाम शिल

झापा । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधवार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभो ...

उर्लाबारी रहस्यमय मृत्यु प्रकरण : ६ जनाविरुद्ध मुद्दा दायर

झापा । मोरङको उर्लाबारीका ३२ वर्षिय प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताएको छ ।  प्रहरीको अनुसन्धानविरुद्ध ...

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

झापा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा  रहेको छ।  तराईका के ...

बेपत्ता किशोरको ३५ महिनापछि भारतबाट उद्धार 

झापा । दुई वर्षअघि बेपत्ता भएका इलाम दानावारि–५ का १८ वर्षीय किशोर हुकुम राईलाई सकुशल उद्धार गरी मङ्गलवार परिवारको जिम्मा लगाइएको छ । भारतको किसनगञ्जस्थित जिल्ला बाल संरक्षण इकाई र आफन् ...