२०७८ बैशाख २४ गते , शुक्रवार

प्रदेश खबर

मिडिया एक्सन नेपालको अध्यक्षमा पन्त, प्रदेश १ संयोजकमा ढकाल

झापा । अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि पन्त ...

बस चालकमाथि मुद्दा चलाएपछि पूर्वका यातायात व्यवसायी आन्दोलित

प्रहरीले सवारी ज्यान कसुरमा बस चालकमाथि मुद्दा चलाएको भन्दै पूर्वका यातायात व्यवसायीहरु आन्दोलित भएका छन्। आन्दोलित बनेका यातायात व्यवसायीहरूले झापाको दमकमा शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।  

अभिनेता पल शाहले अरुण प्रधानसँग माफी मागेपछि मिल्यो झगडा

धरान । म्युजिक भिडियो सुटिङका लागि धरान आएका अभिनेता पल शाह (पूर्णविक्रम शाह) र चलचित्रकर्मी महासंघ प्रदेश १का अध्यक्ष अरुण प्रधानबिचको झगडा मिलेको छ । इलाका प्रहरी कार्यालय धरानमा शुक्र ...

अध्यक्ष कप : ब्रदर्स युनाईटेड चन्द्रगढी सेमिफाइनल प्रवेश

(केशव चापागाईँ) मदरगाछ । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ । शुक्रवार भएको खेलमा ब्रदर्सले ...

गौरादहका शिक्षक आन्दोलित, विद्यालय बन्द गरेर विरोध प्रदर्शन

झापा । नगरपालिकाले शिक्षामा व्यापक बजेट कटौती गरेको विरोधमा झापाको गौरादहमा शिक्षकहरू आन्दोलित बनेका छन्। आन्दोलित बनेका शिक्षकहरूले शुक्रबार विरोध र्‍याली प्रदर्शन गर्दै गौरादह नगरपालिका अगाडि तीन घण्टा धर्ना दिएका छन्। 

विनयजंगको मोबाइलमा सपनाका नराम्रा तस्बिर प्रहरीले देखेपछि....

झापा । बीबीसीले सार्वजनिक गरेको विश्वका सय प्रभावशाली महिला ९सन् २०२०० को सूचीमा परेकी सपना रोकाले दिएको उजुरीका आधारमा पक्राउ परेका विनयजंग बस्नेतको मोवाइलमा सपनाका नराम्रा तस्बिर फेल ...

चिया प्रशोधन कारखाना पृथ्वीनगरको नाफा एक करोड ४३ लाख

झापा । साना किसान कृषि सहकारी संस्था पृथ्वीनगर अन्तरगत चिया प्रशोधन कारखाना इकाइको छैटौँ साधारणसभा शुक्रवार सम्पन्न भएको छ । भद्रपुर नगरपालिका १ का वडाध्यक्ष दशरथ प्रधानको प्रमुख आतिथ्य ...

 ३६ जिल्लाका सिडीओको एकैपटक सरुवा

झापा । गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार पाल्पामा योगेन्द्रप्रसाद पाण्डे, सिन्धुलीमा सुरेश न्यौपाने, गोरखामा शालिग्राम श ...

शिवसताक्षीमा फागुन १७ देखि मेयरकप खेलकुद प्रतियोगिता 

झापा । झापाको शिवसताक्षीमा तेस्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ । ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद व ...

सस्तोमा गाडी लिलामी गर्दै भन्सार कार्यालय, साढे ३ लाखमा पिकअप भ्यान

झापा । नेपालको पूर्वी नाकास्थित पशुपति भन्सार कार्यालयले सस्तोमै सवारी साधनको लिलामी गर्ने भएको छ । चोरी पैठारीको अभियोगमा भन्सार कार्यालयबाट जफत भएका मोटरसाइकल तथा गाडीहरु भन्सार कार् ...

एक वर्षीया बालिकाको डोरीले घाँटी कसेर हत्या

भैरहवा । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई वर्षअघि लगनगाँठोमा कसिएका थिए। वैवाहिक जीवन राम्रै च ...

ऐतिहासिक किचकबध मेला नलाग्ने

महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलामा भोलि नलाग्ने भएको छ ।  कोरोना भाइरस (कोभिड–१९) को महामारी कारण किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल संरक्षण समितिले यसबर्ष किचकबध मेला नलगाउने निर्णय गरेको हो ।

जलथलमा हात्ती आतङ्क : सौर्य तारबारको मर्मतसम्भार नहुँदा स्थानीय समस्यामा

प्राकृतिक संरक्षण कोष र सरकारको सहकार्यमा कचनकवल, हल्दिबारी, बाह्दशी र भद्रपुरको दक्षिण क्षेत्रसम्म ३७ किलोमिटरमा विद्युतीय तारबार जडान गरिएको तर तारबारको मर्मत सम्भार नहुँदा करेन्ट प्रवाह नै नभएका कारण हात्ती गाउँ पसेर दुःख दिन थालेको स्थानीको गुनासो हो ।

नेकपा नाम विवादबारे सर्वोच्चको फैसला फागुन २० मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ। करिब ३ वर्षअघि सर्वोच्चमा दायर भएको रिटमाथि बिहीबार न्यायाधीशहरू बम ...

झापाली पत्रकार पोखरेल प्रेस काउन्सिलको सदस्यमा नियुक्त

झापा । झापाली पत्रकार गणेश पोखरेल प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् । उनलाई सञ्चार मन्त्रालयले काउन्सिलको सदस्यमा नियुक्त गरेको हो । उनी प्रेस सङ्गठन नेपाल प्रदेश १ का संयो ...