२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा गुडिरहेको अटोमा आगलागी

sajilo news
झापा
२०८३ बैशाख ३ गते , विहीबार
भद्रपुरमा गुडिरहेको अटोमा आगलागी

भद्रपुरमा गुडिरहेको अटोमा अचानक आगलागी भएको छ । हिजो साँझ ७:३० बजेतिर भद्रपुर नगरपालिका कार्यालय अगाडि गुडिरहेको मे १ ह १७८० नम्बरको अटोमा आगलागी भएको हो । आगलागीबाट अटोमा क्षति पुगेको छ ।

आफूहरू घटनास्थलमा पुग्दा अटो नै गायब भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जनले बताए । अटो कसको हो ? भन्नेमा खोजी कार्य भइरहेको उनले बताए । 

 

सम्बन्धित समाचार