२०७८ बैशाख २४ गते , शुक्रवार

अन्तर्राष्ट्रिय

भारतीय वायुसेनाको विमान दुर्घटना, क्याप्टेनको मृत्यु

एजेन्सी । भारतीय वायुसेनाको मिग–२१ युद्धक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमा भारतीय वायुसेनाको क्याप्टेन ए ...

विहारको किशनगञ्जमा सिलिन्डर विस्फोट, एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु

झापा । भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ । झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोम ...

म्यानमारमा रक्तपात, सेनाले गोली चलाउँदा थप ३८ प्रदर्शनकारीको मृत्यु 

काठमाडौं । सेनाले डेढ महिना अघि सत्ता हातमा  लिएपछि म्यानमारमा रक्तपात रोकिएको छ।  त्यसविरुद्ध म्यानमारका नागरिकले निरन्तर प्रदर्शन गरिरहेका छन्।  प्रदर्शनका क्रममा आइतबार एकै दिन ...

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

झापा । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ। आगामी विधानसभा चुनावका लागि नन्दीग्राममा नाम दर्ता गरेर फर्किँदै गर्दा आफूमाथि आक्रमण भएको उनले बताएकी छन्। आफू ...

बलिउड अभिनेता मिथुन भाजपामा प्रवेश 

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्ती आधिकारिक रूपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। बलिउड हंगामाका अनुसार आइतबार कोलकातामा आयोजित एक र्‍यालीमा उनले भाजपा प्रवेश गर्ने ...

भारतको कोलकातामा भीषण आगलागी, कम्तिमा ९ जनाको मृत्यु

झापा । भारतको कोलकाताको एक भवनमा आगलागी हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ।  कोलकाताको स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा हिजो बेलुकी भीषण आगलागी हुँदा कम्तिमा ९ जनाको मृत्यु भ ...

शिक्षिकाले कारभित्रै विद्यार्थीसँग यौन सम्पर्क गरेपछि...

वासिङ्टन । अमेरिकाको ओहाइयोका माध्यमिक विद्यालयका एक पूर्वशिक्षिकालाई दुईजना आफ्ना विद्यार्थीसँग यौन सम्पर्क राखेको अभियोगमा दुई वर्ष लामो कारबास सजाय तोकिएको छ । ‘लाउरा डन्कर’ ना ...

सैनिक 'कु' ले म्यानमारमा रक्तपात, गोली लागेर ३८ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ।  प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबारमात्रै ३८ जनाको ज्यान ग ...

अपहरणमा परेका २७९ जना छात्रा रिहा 

नाइजेरिया । अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् । अपहरणमा परेका सबै जना छात्रा रहे ...

जेलभित्र कैदी समूहबिच भिडन्त : ६२ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । ईक्वेडोरमा ३ बेग्ला बेग्लै कैदी समूहबिच भिडन्त हुँदा ६२ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्। कैदीहरू बन्दुक तथा चक्कु प्रहारबाट मारिएका हुन। कैदीहरूको नेतृत्व लिने ...

१८ वर्षकी चर्चित टिकटक स्टारले गरिन् देहत्याग

एजेन्सी । मैले तपाईहरुलाई धेरै सताएँ, अब यो अन्तिम भिडियो हो भन्ने भिडियो बनाएर एक टिकटक स्टारले देह त्याग गरेकी छन् । अमेरिकी टिकटक स्टार डेजरिया शफरले इन्स्टाग्राममा अन्तिम भिडियो पोस्ट ...

२३ बर्षको उमेरमा ११ बच्चाकी आमा !

एजेन्सी । बच्चासँग घुलमिल हुने रुचाउने रुसकी २३ वर्षीया क्रिस्टिना ओज्टर्कले ११ बच्चाको पालणपोषण गरिरहेकी छन् । तर उनलाई यतिमा मात्र चित्त बुझेको छैन । उनले भविष्यमा कैयौं बच्चाकी आमा बन ...

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी 

एजेन्सी । दक्षिण प्रशान्त महासागरमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका ...

भारतको उत्तराखण्डमा हिमपहिरो : तीन नेपालीसहित ११५ जना वेपत्ताको नाम सार्वजनिक

एजेन्सी । आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुने नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ ।  स्थानीय प्रशासनले सोमबार वे ...

भारतको बिहारमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या

काठमाडौं । भारतको बिहारमा एक जना १२ वर्षीया नेपाली बालिकाको बलात्कार पछि हत्या भएको छ।  बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको बिबिसी हिन्दीले जनाए ...