२०७८ माघ ५ गते , बुधवार

अन्तर्राष्ट्रिय

भारतीय सीमा बजारमा झडप, ८ जनाको मृत्यु

धनगढी । नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुदा आठ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चार जना किसान र चार जना अन्यको मृत्यु भए ...

तालिवानले महिलालाई प्रतिबन्ध लगाएपछि सुनसान छन् क्याम्पस

एजेन्सी । अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन्।तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिला ...

इक्वेडरको जेलमा झडप, १०० भन्दा बढीको मृत्यु

काठमाडौं । इक्‍वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ।इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ। झ ...

बिहे गरिसकेपछि थाहा भयो, श्रीमती त चर्चित पोर्नस्टार रहिछन्

काठमाडौं। एक व्यक्तिको एकै नजरमा एक युवतीसँग माया बस्यो । उनहिरुको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो । यद्यपि ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीसँग उनल ...

दिल्लीको रोहिणी अदालतभित्रै गोली चल्यो, तीन जनाको मृत्यु

एजेन्सी । दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ। फाइटमा गोली हानी ग्याङस्टार जितेन्द्र गोगीको हत्या गरिएको छ।उक्त घटनामा गोगीसहित कुल तीन जना मारिए ...

नाइजेरियामा हैजाबाट ३२९ को मृत्यु

एजेन्सी । नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको छ।नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज् ...

हुथी नेताको हत्यामा संलग्न भएको आरोपमा ९ जनालाई मृत्युदण्ड

एजेन्सी । साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले नौ जनालाई मृत्युदण्ड दिएको बताएको छ।हुथी समूहका त ...

बलात्कारपछि हत्या गरेको आरोपीको टाउकोको मूल्य १६ लाख !

एजेन्सी । तेलंगनाको हैदराबादमा केही दिनअघि ६ वर्षकी एक बालिकाको पहिले बलात्कार र त्यसपछि हत्या गरेर फरार आरोपीको पुलिसले खोजी गरिरहेको छ । यो घटनाले त्यहाँका जनता निकै आक्रोशित भएका छन् । ...

चीनमा ६ म्याग्निच्युडको भूकम्प, दुई जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भुकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। ६० जना घाइते भएका छन्। त्यसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको सिन्ह्वा न्युजले जनाएको छ। समा ...

ब्राजिलमा जहाज दुर्घटना, एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिका नजिकै एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरुमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना य ...

जब एक युवकले मोडेललाई फाइव स्टार होटेलमा लगेर...

एजेन्सी । भारतको दिल्लीस्थित चाणक्यपुरी थानामा २२ वर्षकी एक युवतीले आफू करणी भएको भन्दै मुद्दा दर्ता गराएकी छन् । प्रहरीले उनको मुद्दालाई गम्भीरताको साथमा लिएको छ । पीडित युवती मोडेल भएक ...

छिमेकीले श्रीमानलाई उत्तेजित पार्न भित्री वस्त्र सुकाएको भन्दै श्रीमतीले दिइन प्रहरीमा उजुरी

एजेन्सी । मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उज ...

हवाई आक्रमणमा कम्तीमा २० हुथी विद्रोहीको मृत्यु

एजेन्सी । साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरिएको हवाई हमलामा कम्तीमा यमनको मारिब प्रान्तमा कम्तीमा २० हुथी लडाकू मारिएका सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ।राहबा जिल्लामा ...

पेरू माओवादी आन्दोलनका नेता गोन्जालोको जेलमै मृत्यु

एजेन्सी । पेरू क्रान्ति तथा माओवादी आन्दोलन 'साइनिङ पाथ'का नेता अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको पेरुको कायालो क्षेत्रको सैन्य जेलम ...

अफगानिस्तानको काबुलमा पाकिस्तानविरुद्ध नाराबाजी गर्दै जनता सडकमा

काबुल। अफगानिस्तानको राजधानी काबुलमा बुधवार पाकिस्तानविरुद्ध नाराबाजी गरिएका छन्। सङ्गठन तालिबानलगायतका समूहलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएको पाकिस्तानकै कारण मुलुकमा तालिबा ...