२०७८ माघ ५ गते , बुधवार

अन्तर्राष्ट्रिय

काबुल विमानस्थलबाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोट भएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले विस्फोटको पुष्टि गरेको बिबिसीले जनाएको छ ...

काबुल विमानस्थल असुरक्षित भन्दै अमेरिका र बेलायतले दियो यस्तो चेतावनी

एजेन्सी । अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ ।बुधबार दुबै देशले एकपछि अर्क ...

अफगानिस्तानबाट विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौँ : तालिबान

एजेन्सी । संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबान समूहले बताएको छ। तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेर ...

अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

एजेन्सी । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकाले एक सुरक्षा अलर्ट जा ...

मेक्सिकोमा शक्तिशाली आँधी, कम्तिमा ८ जनाको मृत्यु

एजेन्सी । पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ।  आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ ।आँधीबाट मेक्सिकोक ...

टिकटक, पब्जी र फ्रि–फायरमा प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

काठमाडौं । भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फायरमा प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ । बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार ...

नागरिकको उद्धार नगरुञ्जेल अमेरिकी सेनाले अफगानिस्तान नछाड्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नगरुञ्जेल अमेरिकी सेना अफगानिस्तानमै रहने बताएका छन्।  अमेरिकाले हालसम्म आफ्ना कुटनीतिक कर्मचारीसहित ५ हजार नागरि ...

अफगानिस्तानमा तालिबानको पहिलो पत्रकार सम्मेलन, महिलालाई अधिकार प्रदान गर्नेमा प्रतिबद्धता

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिबानले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ।  मंगलबार भएको पत्रकार सम्मेलनमा तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिद ...

तालिबानको कब्जापछि अफगानिस्तान : काबुल विमानस्थलमा भद्रगोल, कम्तीमा पाँच जनाको मृत्यु

एजेन्सी । तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका सयौँ मानिसहरूबीच काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू मारिएका छन् ...

लेबनानमा पेट्रोलियम पदार्थको ट्यांक विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु

एजेन्सी । लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अ ...

तालिबानले गर्‍यो अफगानिस्तानमा सत्ता कब्जा, युद्ध समाप्त भएको घोषणा

फगानिस्तानको सत्ता कब्जा गरेको तालिबान समूहले युद्ध समाप्त भएको घोषणा गरेको छ। समाचार एजेन्सी अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानी प्रवक्ता मोहम्मद नईमले राष्ट्रपति असरफ घानीले मुलुक छोडेसँगै सत्ता शान्तिपूर्ण रुपमा तालिबानीको नियन्त्रणमा आएको र युद्ध समाप्त भएको बताएका हुन्।

तालिवानको धम्कीपछि अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन्। राष्ट्रपति अशरफ घानी ताजकिस्तानतर्फ लागेको बिबिसीले जनाएको छ। सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्।

भारतको ७५औँ स्वतन्त्रता दिवस आज

काठमाडौं । भारतले आज आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाउँदै छ। यसअवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा झन्डा फहराएर राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले ...

हाइटीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ३०४ जनाको मृत्यु

एजेन्सी । क्यारेबियन मुलुक हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ। घटनामा परी १ हजार ८ सयभन्दा बढी मानिस घाइते भएका छन्। ७ दशमलब २ म्याग्निच्युडक ...

टर्कीमा बाढी : कम्तीमा २७ जनाको मृत्यु

एजेन्सी । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ। देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएक ...