२०८३ श्रावण २३ गते , शनिबार

घरको सिँढीबाट लडेर एक युवकको मृत्यु

sajilo news
रासस
२०८३ श्रावण २३ गते , शनिबार
घरको सिँढीबाट लडेर एक युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो ।सिँढीबाट लडेर गम्भीर घाइते भएका नेगीको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित समाचार