२०८३ कार्तिक २ गते , आईतबार

भदौ २४ गतेको घटनाका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको निर्णय

sajilo news
झापा
२०८२ चैत्र १५ गते , आईतबार
भदौ २४ गतेको घटनाका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको निर्णय

बालेन सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिनका लागि एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते व्यापक जनधनको क्षति भएको थियो ।
 

सम्बन्धित समाचार