२०८३ कार्तिक २ गते , आईतबार

सरकारको शासकीय सुधारका लागि तयार गरिएको १०० कार्यसूचीमा के-के छ ?

sajilo news
झापा
२०८२ चैत्र १५ गते , आईतबार
सरकारको शासकीय सुधारका लागि तयार गरिएको १०० कार्यसूचीमा के-के छ ?

सरकारले शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले सरकारका १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो।

उक्त सूची आज प्रकाशन भएको हो।  जसअन्तर्गत २४ भदौको घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्च स्तरीय छानबिन समिति गठन गर्ने र १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्नेलगायतका छन् । 

यहाँ थिचेर हेर्नुहोस् सरकारको १०० क्रियाकलापहरू

सम्बन्धित समाचार