२०८३ बैशाख १६ गते , बुधबार

कतारमा एक झापालीको मृत्यु

sajilo news
झापा
२०८० असार १७ गते , आईतबार
कतारमा एक झापालीको मृत्यु

झापा। वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापाका एक व्यक्तिको निधन भएको छ । गौरीगञ्ज गाउँपालिका ६ स्थित खजुरगाछी गौरीयाडाँगी निवासी जगदीश राजवंशीको निधन भएको हो ।

हिजो बिहान अचानक रिँगटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले बताएका छन् । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।

सम्बन्धित समाचार