२०८३ बैशाख १६ गते , बुधबार

स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

sajilo news
झापा
२०८० जेष्ठ २९ गते , सोमबार
स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

पोखरामा स्विमिङ पुलमा डुबेर एक बालकको ज्यान गएको छ । पोखरा उपमहानगरपालिका–१६ बाटुलेचौरमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा पोखरा–८ का १० वर्षीय ऐनक्स थापाको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पौडी खेल्दा डुबेर बेहोस भएका थापालाई उपचारका लागि दीप अस्पताल लगिएको थियो । बालकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार