२०८३ बैशाख १६ गते , बुधबार

कोरियामा भद्रपुरका एक युवकको निधन

sajilo news
झापा
२०८० जेष्ठ २७ गते , शनिबार
कोरियामा भद्रपुरका एक युवकको निधन

भद्रपुर । झापा भद्रपुरका एक युवकको दक्षिण कोरियामा निधन भएको छ। २८ वर्षीय आनन राई सुतेकै अवस्थामा मृत फेला परेको अन्तर्राष्ट्रिय झापाली  समाजका क्षेत्रीय सहसंयोजक मुकेश खनालले जानकारी दिए । एक वर्ष अगाडि रोजगारीको सिलसिलामा कोरिया पुणेका राई बिहान मृत फेला परेको खनालले जानकारी दिए ।

घटना बारे नेपाल राजदूतावास, एनआरएनए दक्षिण कोरिया, झापाली समाज र सम्बन्धित परिवारलाई जानकारी दिइसकिएको छ  । उनी कोरियाको छुदछड़नाम्दो होड्सनगुनको एक बङ्गुर फार्ममा कार्यरत रहेको उनले बताए।

सम्बन्धित समाचार