२०८३ बैशाख ३१ गते , विहीबार

जेनजी आन्दोलनमा मारिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिर्तामोडमा दीप प्रज्वलन

sajilo news
झापा
२०८२ आश्विन १ गते , बुधबार
जेनजी आन्दोलनमा मारिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिर्तामोडमा दीप प्रज्वलन

बिर्तामोडमा जेनजी आन्दोलनमा मारिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । आज साँझ बिर्तामोडको मुक्तिचोकमा जेनजी युवा समूह झापाको आयोजनामा जेनजी युवा समूहका प्रतिनिधि मनोज कँडेलको नेतृत्वमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको थियो । जेनजीको आन्दोलनमा मृत्यु भएका शहीदहरूको सम्झनामा आज देशभरि शोक दिवस मनाइएको छ । शोक दिवसमा आज सरकारले सार्वजनिक बिदा दिएको थियो ।

सम्बन्धित समाचार