२०८३ बैशाख ३१ गते , विहीबार

आगजनी र लुटपाट सम्बन्धनमा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउने सरकारको निर्णय

sajilo news
झापा
२०८२ भाद्र ३० गते , सोमबार
आगजनी र लुटपाट सम्बन्धनमा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउने सरकारको निर्णय

सरकारले जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

सोमवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उनले यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको भन्दै सम्भवता पूर्व न्यायाधीशकै नेतृत्वमा गठन हुने जानकारी गराए। 

सम्बन्धित समाचार