२०८३ बैशाख ३१ गते , विहीबार

सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यू जारी

sajilo news
झापा
२०८२ भाद्र २५ गते , बुधबार
सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यू जारी

नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरेको छ।  जनसम्पर्क तथा सूचना निर्देशनालयले आज सूचना जारी गर्दै देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज साँझ ५ बजे सम्म देशभर निरन्तर रहने जानकारी  दिएको हो। यस्तै सेनाले भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने बताएको छ।   सेनाले अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासमा सहकार्यका लागि सबैसँग अपिल गरेको छ। 

 

सम्बन्धित समाचार