२०८३ असार ३ गते , बुधबार

हावाहुरीले गाैरीगञ्जमा घरकाे छानाे उडायाे

sajilo news
झापा
२०८२ जेष्ठ ३ गते , शनिबार
हावाहुरीले गाैरीगञ्जमा घरकाे छानाे उडायाे

हावाहुरीले झापाकाे गाैरीगञ्जमा घरकाे छानाे उडाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति २२:३० बजेकाे समयमा हावाहुरीले गौरीगञ्ज गाँउपालिका-३ ठेकीटोला बस्ने मीनादेवी राजवंशीको  टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्री बेरा गरेको एक तले २ कोठे घरको छाना  हावाहुरीले उडाउँदा ३५ हजार मूल्य बराबरको क्षति भएकाे छ ।

सम्बन्धित समाचार