२०८३ असार ३ गते , बुधबार

चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु

sajilo news
झापा
२०८१ असार १९ गते , बुधबार
चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु

दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने रुपा घर्तिका तीन वर्षीय छोरा राजेन्द्र घर्तिको मृत्यु भएको हो।

विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटिमा अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

सम्बन्धित समाचार