२०८३ असार ३ गते , बुधबार

साहित्यकार चूडामणि रेग्मीलाई मस्तिष्क घात

sajilo news
झापा
२०८१ असार १७ गते , सोमबार
साहित्यकार चूडामणि रेग्मीलाई मस्तिष्क घात

भद्रपुर ।  झापाको भद्रपुर- १० स्थित चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार चूडामणि रेग्मीलाई मस्तिष्क घात भएको छ । गएराति क्रिकेट हेरेर सुतेका रेग्मीलाई बिहानीपख मस्तिष्क घात भएको थियो । उनको  प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छोरा प्रदीपमणि रेग्मीले जानकारी दिए । 

उनलाई उपचारका लागि अझै दुई दिन डाक्टरहरूको निगरानीमा राख्नु पर्ने रेग्मीका नाति समेत रहेका डा. रविन रेग्मीले जानकारी दिए । साहित्यकार रेग्मी झर्रो नेपाली आन्दोलनको अगुवा र भाषाविद् हुन । 

 

सम्बन्धित समाचार