२०८३ असार ३ गते , बुधबार

झापाको गौरीगञ्जमा पनि चट्याङ लागेर एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ असार ११ गते , मंगलबार
झापाको गौरीगञ्जमा पनि चट्याङ लागेर एक जनाको मृत्यु

झापाको गौरीगंज पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।गौरीगंज गाउँपालिका ८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

योसँगै आजै झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । आज बिहान पौने ९ बजेको समयमा गौरीगंज ३ स्थित ठेकिटोला सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा उनीमाथि चट्याङ परेको थियो । त्यस्तै आजै बिहान कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्काको पनि चट्याङ लागेर मृत्यु भएको छ। 

सम्बन्धित समाचार