२०८३ असार ३ गते , बुधबार

पत्रकार महासंघको चुनाव असार २२ गते

sajilo news
झापा
२०८१ असार ८ गते , शनिबार
पत्रकार महासंघको चुनाव असार २२ गते

नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ। 

यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ। 

सम्बन्धित समाचार