२०८३ बैशाख १५ गते , मंगलबार
एक हजार युवालाई 'स्टार्टअप'का लागि सहुलियतमा कर्जा दिने
सरकारले नयाँ स्टार्टअपलाई प्राथमिकता दिने भएको छ। त्यसका लागि एक हजार युवालाई सहुलियत कर्जा दिने सरकारले घोषणा गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक हजार युवालाई स्टार्टअप गर्नका लागि सहुलियत कर्जा दिने बताए।