२०८२ असार २ गते , सोमबार

श्रीमानको सिकल प्रहारबाट श्रीमतीको मृत्यु

sajilo news
झापा
२०८० चैत्र २० गते , मंगलबार
श्रीमानको सिकल प्रहारबाट श्रीमतीको मृत्यु

तेह्रथुमको म्याङ्लुङ नगरपालिका ६ मा श्रीमानको धारिलो हतियार सिकल प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।  सोमबार साँझ पौने ७ बजे ४६ वर्षीय दीपक लिम्बुले घरायसी वादविवादको क्रममा ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्बुलाई सिकल प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने दीपक लिम्बुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमले घटनास्थलबाटै पक्राउ गरेको छ ।  

सम्बन्धित समाचार