२०८३ बैशाख २४ गते , विहीबार

ब्राउन सुगरसहित एक युवती पक्राउ

sajilo news
मोरङ
२०८० चैत्र १८ गते , आईतबार
ब्राउन सुगरसहित एक युवती पक्राउ

मोरङको सुनवर्षी नगरपालिका- ८ स्थित हरिसचन्द्रगढीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका-६ पटियापाडाकी २० वर्षीया सुलेखा राजवंशी रहेकी छिन् । शनिबार बेलुका ५ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले उनलाई ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सम्बन्धित समाचार