२०८३ असार १ गते , सोमबार

विश्व रंगमञ्च दिवस आज

sajilo news
झापा
२०८० चैत्र १४ गते , बुधबार
विश्व रंगमञ्च दिवस आज

विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति’ छ।  सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि १९६२ देखि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो । 

पछिल्लो समय नेपालमा रंगमञ्चप्रतिको आकर्षण बढ्दो छ। रङ्गकर्मीका रूपमा उदाएका कलाकार चलचित्रमा जमेको पाइन्छ। काठमाडौंमा सञ्चालित नाटकघरमा दर्शकको आकर्षण बढ्दो रहेको रंगकर्मी बताउँछन्।

सम्बन्धित समाचार