२०८३ असार १ गते , सोमबार

२३ निर्माण कम्पनी परे कालोसूचीमा (नामसहित)

sajilo news
झापा
२०८० चैत्र १४ गते , बुधबार
२३ निर्माण कम्पनी परे कालोसूचीमा (नामसहित)

सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी र आपूर्तिकतालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ।

कालोसूचीमा पर्ने एक भारतीय कम्पनी पनि रहेको छ। विद्युत प्राधिकरणको सिफारिसमा नयाँ दिल्लीको अर्भिल इन्फ्रापावर लिमिटेडलाई तीन वर्ष कालोसूचीमा राखिएको छ।

यस्तै आइएस कन्स्ट्रक्सन कम्पनीलाई पनि तीन वर्ष कालोसूचीमा राखिएको छ। यो कम्पनीलाई सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कालोसूचीमा राख्न सिफारिस गरेको खरिद अनुगमन कार्यालय ताहाचलले जनाएको छ। कालोसूचीमा परेकाहरुले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।  

को-को परे कालोसूचीमा 

सम्बन्धित समाचार