२०८३ असार ११ गते , विहीबार

गाजामा मानवीय युद्धविरामको पक्षमा नेपाल, भारतसहित ४५ देश तटस्थ

sajilo news
झापा
२०८० कार्तिक ११ गते , शनिबार
गाजामा मानवीय युद्धविरामको पक्षमा नेपाल, भारतसहित ४५ देश तटस्थ

नेपाल गाजामा मानवीय युद्धविरामको पक्षमा उभिएको छ । नेपालसहित विश्वका १२० राष्ट्र इजरायल–हमासबीच जारी द्वन्द्वमा तत्काल युद्धविरामको पक्षमा उभिएका छन् ।
राष्ट्रसंघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा १२० राष्ट्रले मतदान गरेको समाचार संस्था सीएनएनले जनाएको छ । जोर्डनको प्रस्तावको विपक्षमा अमेरिका, इजरायल, अष्ट्रिया, हंगेरीलगायत १४ देशले मतदान गरेका छन् । भारतसहित ४५ देश तटस्थ बसेका छन् ।

सम्बन्धित समाचार