२०८३ असार ११ गते , विहीबार

दशैँ बिदा सकियो, आजदेखि कार्यालय खुल्ने

sajilo news
झापा
२०८० कार्तिक १० गते , शुक्रबार
दशैँ बिदा सकियो, आजदेखि कार्यालय खुल्ने

सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्। सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्।

बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ। पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।

सम्बन्धित समाचार