२०८३ असार ११ गते , विहीबार

झापामा भेटियो बेवारिसे शव

sajilo news
झापा
२०८० आश्विन २१ गते , आईतबार
झापामा भेटियो बेवारिसे शव

झापाको दमक नगरपालिका-९ स्थित चिया दोकान पश्चिम खोल्सामा तैरिरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । अन्दाजी ३५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो ।

केही दिनअघि नै मृत्यु भएको हुनसक्ने मंगोलियन समुदायको जस्तो देखिने व्यक्तिको अनुहार कुहिसकेको प्रहरीले जनाएको छ । कसको शव हो भनेर पहिचान भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको दमक प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार