२०८३ असार ११ गते , विहीबार

सर्पले डस्दा दिदीबहिनीको मृत्यु

sajilo news
झापा
२०८० आश्विन १८ गते , विहीबार
सर्पले डस्दा दिदीबहिनीको मृत्यु

कपिलवस्तुको वाणगङ्गा नगरपालिका-९ भलवाड जिनुवामा सर्पले डस्दा दिदीबहिनीको मृत्यु भएको छ।   दिदी बहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री बिहान र ८ वर्षीय इशिका क्षेत्रीको साँझ उपचारको क्रममा  मृत्यु अस्पतालले जनाएको छ ।  उनीहरूलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार