२०८१ श्रावण ३ गते , विहीबार

कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

sajilo news
मोरङ
२०८० आश्विन ६ गते , शनिबार
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जनाएको छ । कसले किन मृत शिशुलाई त्यहाँ फालेको घटना बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शौचालयमा फालिएको शिशु भर्खरै जन्मेको जस्तो देखिन्छ । 

सम्बन्धित समाचार