२०८० मंसीर १६ गते , शनिबार

नेपाल–भारतको खेल हेर्न रवि लामिछाने श्रीलंका प्रस्थान

sajilo news
झापा
२०८० भाद्र १७ गते , आईतबार
नेपाल–भारतको खेल हेर्न रवि लामिछाने श्रीलंका प्रस्थान

नेपाली क्रिकेट टिमलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन्। एसिया कपमा भोलि सोमबार नेपाल–भारतबीचको खेल हुँदैछ ।

नेपाललाई समर्थन जनाउन लामिछाने श्रीलंकातर्फ प्रस्थान गरेका हुन्। उनको साथमा पत्नी निकिता पौडेल र सहयोगी दीपक बोहरा पनि श्रीलंका प्रस्थान गरेका छन्। सोमबार नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै छ। विजेता टीम दोस्रो चरणमा पुग्नेछ। 

सम्बन्धित समाचार