२०८३ बैशाख ७ गते , सोमबार

नेपाललाई दोस्रो सफलता, रोहितले गरे इमानलाई रनआउट

sajilo news
झापा
२०८० भाद्र १३ गते , बुधबार
नेपाललाई दोस्रो सफलता, रोहितले गरे इमानलाई रनआउट

एसिया कपमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ। छैटौं ओभरको पहिलो बलमै नेपालले इमान उल हकलाई नेपालका कप्तान रोहित पौडेलले रनआउट गरे।

यसअघि करण केसीले पहिलो विकेट लिँदै नेपाललाई सफलता दिलाएका थिए। पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमान १४ रन बनाएर पेभेलियन फर्किँदा इमान ५ रन बनाएर आउट भए।

सम्बन्धित समाचार