२०८३ बैशाख ३१ गते , विहीबार

जानकी मन्दिरमा अश्लील टिकटक बनाउने एक युवक पक्राउ

sajilo news
झापा
२०८० श्रावण १२ गते , शुक्रबार
जानकी मन्दिरमा अश्लील टिकटक बनाउने एक युवक पक्राउ

अश्लील टिकटक बनाउने एक युवक पक्राउ परेका छन्। जानकी मन्दिरस्थित विवाह मण्डपमा अश्लील टिकटक भिडियो बनाउने बनाएका जिल्लाको औरही गाउँपालिका-६ का १८ वर्षीय अनिरूद्र यादव पक्राउ परेका हुन्। 

रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए। 
उक्त भिडियो भाइरल भएपछि चौतर्फि विरोध भएको थियो। भिडियोमा देखिएकी युवती र भिडियो खिच्ने व्यक्तिको खोजी जारी रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

सम्बन्धित समाचार