२०८३ बैशाख १६ गते , बुधबार

भद्रपुर बजार आसपास बाँदर आतङ्क

sajilo news
झापा
२०८० असार ९ गते , शनिबार
भद्रपुर बजार आसपास बाँदर आतङ्क

भद्रपुर । केही दिन देखि भद्रपुर बजार आसपासका क्षेत्रमा जङ्गली जनावर बाँदर देखिन थालिएको छ । घर आँगनमा बाँदर देखा पर्न थालेपछि स्थानीयवासी बाँदर धपाउन थालेका छन् ।

बाँदरबाट बालबालिकालाई बचाउन स्थानीयलाई समस्या परेको छ । अहिलेसम्म बाँदरले मानवीय क्षति नपुर्याएपनि सावधानी अपनाउनु पर्ने स्थानीयको भनाई छ । आहारको खोजीमा भौँतारिँदै बाँदर शहरतर्फ पसेको हुन सक्ने डिभिजन वन कार्यालय झापाले जनाएको छ ।  

सम्बन्धित समाचार