२०८३ बैशाख १६ गते , बुधबार

भोलि शुक्रबार भद्रपुर नगरपालिका र वडा कार्यालयबाट दिने सेवा बन्द

sajilo news
झापा
२०८० असार ८ गते , शुक्रबार
भोलि शुक्रबार भद्रपुर नगरपालिका र वडा कार्यालयबाट दिने सेवा बन्द

भद्रपुर  । भद्रपुर नगरपालिका र वडा कार्यालयबाट दिने सेवाहरू भोलि शुक्रबार एक दिन बन्द हुने भएको छ । नगर कार्यपालिकाको नगर सभाको १२ औं अधिवेशन सञ्चालन हुने भएकोले नगरपालिका र वडा कार्यालयहरूबाट दिइने सेवा बन्द हुने नगरपालिकाले बिहीबार सूचना जारी गर्दै नगरवासीलाई जानकारी गराएको हो । अन्य सेवाहरू बन्द भए पनि वारुणयन्त्र र सरसफाइका सेवाहरू नियमित सञ्चालन रहने सूचनामा उल्लेख छ । 

सम्बन्धित समाचार